काठमाडौं । सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुला गरिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ । सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३...