राजेश हमाल

राजेश हमालको स्वर रहेको पहिलो गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं। अभिनेता राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो। दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved