काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु गरिएको छ । आइतबार सुरु गरिएको जबराको चौथो दिनको बयान हो । यसअघिका तीन दिन लिइएको बयानमा जबरासित ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको...