काठमाडौं महानगरपालिका

दशैंमा पनि काठमाडौं महानगरले फोहोर उठाउने

काठमाडौं। यस बर्ष दशैंका मुख्य दिनहरूमा पनि काठमाडौं महानगरपालिकाले फोहोर नियमित संकलन गर्ने भएको छ। कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने वातावरण व्यवस्थापन विभागले योजना बनाएको छ। विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘‘संकलन, ढुवानी र...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved