काठमाडौं उपत्यका

स्रोत नखुलेको ९२ लाखसहित पक्राउ परेका तीन जना सार्वजनिक

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ आरुबारी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved