एमाले महाधिवेशन

महाधिवेशनका लागि समानान्तर प्रतिनिधि छान्दै भीम रावल

धनगढी। नेकपा (एमाले) कैलालीमा उपाध्यक्ष भीम रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। कैलाली अध्यक्ष रतन थापाले महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै रावल पक्षले प्रतिनिधि छान्ने भएको हो। उक्त पक्षले प्रतिनिधि छनोटका लागि बुधबार भेला पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved