धनबल राई धनबल राई

सिंहदरबारबाट रक्षामन्त्री राईको प्रण- नजानेर फस्छु कि भन्ने चिन्ता मात्रै हो, जानेर गलत कहिल्यै गर्दिनँ

उसो त मानवीर पहिलोपटक मन्त्री बनेका हुन् । अनुभव नहुँदा उनलाई समस्या छ । तर, त्यो समस्यालाई उनले सहज रूपमा ग्रहण गरेका छन् । उनी अहिले अनुभवी नेता तथा सचिवहरूसँगको निरन्तर संवादमा छन् ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved