देश

बागमतीका मुख्यमन्त्री पाण्डेले गरे मतदान

धादिङ। बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले मतदान गरेका छन्। पाण्डेले धादिङको गजुरी गाउँपालिका वडा २ स्थित वडा कार्यलय भवन अमिलटारमा मतदान गरेका हुन्।

1 2 374 375 376 465 466

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved