पञ्चायतकालदेखि अहिलेसम्म उस्तै

जो सुकै नेतृत्वमा आए पनि आफन्त र नातेदार हेर्ने चलन रहेको उनले बताए।

पञ्चायतकालदेखि अहिलेसम्म उस्तै

सुर्खेत। लामो सयमदेखि मतदान गर्दै आएका वृद्धवृद्धा नागरिकले पञ्चायतकालदेखि नै मतदान गर्दै आए पनि अवस्थामा परिवर्तन नआएको बताएका छन्।

२०३६ सालको जनमत सग्रहदेखि नै आफूहरुले मतदान गर्ने गरेको भए पनि अहिले कुनै परिवर्तन नआएको मतदान गर्नुअघि लाइनमा बसेका कालिकोट पचालझरना गाउँपालिकाका–१ सिकुँका ८८ वर्षीया धन्नाम खड्काले बताए ।

“मैले २०३६ सालमा बहुदललाई मतदान गरेको हुँ,” उनले भने, “अहिलेसम्म देशमा देशमा गणतन्त्र आएको भए पनि विकास र समृद्धि आएको छैन् ।”

जो सुकै नेतृत्वमा आए पनि आफन्त र नातेदार हेर्ने चलन रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved