वर्षाका कारण हुम्लामा मतदानमा ढिलाइ

नेपालभ्युज

वर्षाका कारण हुम्लामा मतदानमा ढिलाइ
सांकेतिक तस्वीर

सुर्खेत। वर्षाका कारण हुम्लाका तीन ओटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ।

वर्षाका कारण नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय याल्वाङ, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश, र शयम्भु आधारभूत विद्यालय बराईमा मतदान नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।

अन्य ठाउँमा वर्षाले मतदान अवरुद्ध भएको भए पनि महाबौद्ध माध्यमिक विद्यालय याल्वाङमा खाना खाएर पछि हाल्ने भनिएपछि मतदान शुरु भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved