बागमतीका मुख्यमन्त्री पाण्डेले गरे मतदान

नेपालभ्युज

बागमतीका मुख्यमन्त्री पाण्डेले गरे मतदान

धादिङ। बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले मतदान गरेका छन्।

पाण्डेले धादिङको गजुरी गाउँपालिका वडा २ स्थित वडा कार्यलय भवन अमिलटारमा मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved