राजेन्द्र पाण्डे

सरकारसँग समन्वय गर्न एकीकृत समाजवादीले बनायो समिति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालय बैठकले समिति गठन गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved