देश

आज यी नदीका बहाव बढ्न सक्छन्

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज केही नदीहरूको बहाव बढ्न सक्ने जनाएको छ। महाशाखाका अनुसार बिहान कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved