अपराध

जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो

काठमाडौं । भारतको जम्मू-कश्मीरको पहलगममा भएको इस्लामिक कट्टरपन्थीको हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ । उनको शव बिहीबार बिहान रुपन्देशीको बुटबलस्थित घर पुर्याइएको छ । मङ्गलबार पहलगममा आतङ्ककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved