काठमाडौं । नेपाल सुपर लिग २ अन्तर्गत बुटवल लुम्बिनी फुटबल क्लबले वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराएको छ । शनिबार दशरथ रंगाशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोल अन्तरले पराजित गरेको हो । बुटवलको जितमा चन्दन दासले विजयी गोल गरे ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved