राष्ट्रपति पौडेल र श्रीलंकाका परराष्ट्रमन्त्रीबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

नेपालभ्युज

राष्ट्रपति पौडेल र श्रीलंकाका परराष्ट्रमन्त्रीबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved