कांग्रेस राजनीति परिवर्तन गर्न लागेको छ : महामन्त्री शर्मा

नेपालभ्युज

कांग्रेस राजनीति परिवर्तन गर्न लागेको छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी राजनीतिमा परिवर्तन गर्न लागेको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम-२ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

‘हिजोका दिनमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गरेको कांग्रेसले अब राजनीतिमा परिवर्तन गर्न लागेको छ ।’ शर्माले भने ।

अहिले चुनाव कसले जित्ने भन्दा पनि राजनीतिमा सुधार होस् भन्ने जनताको माग रहेको शर्माले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved