यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालभ्युज

यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध तेस्रो विकेट लिएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका लागि गुल्शन झाले यूएईका असिफ खानलाई १० रनमा आउट गरे । गुल्सनको यो व्यक्तिगत दोस्रो विकेट हो ।

१२० रनको लक्ष्य पछ्याउँदै यूएईले १० ओभरमा ७२ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved