तीन सहसचिव सचिवमा बढुवा

नेपालभ्युज

तीन सहसचिव सचिवमा बढुवा

काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बढुवा हुनेमा प्रशासन सेवातर्फ केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगमा मुरारीप्रसाद खरेल छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved