सचिव

दुई सहसचिव सचिवमा बढुवा

काठमाडौं । सरकारले दुई जना उपसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याल र कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved