जापानमा शक्तिशाली भूकम्प

नेपालभ्युज

जापानमा शक्तिशाली भूकम्प
फाइल फोटो

काठमाडौं । जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ ।

जापान टाइम्सका अनुसार हालसम्म भूकम्पपछि कुनै पनि भौतिक  वा मानवीय क्षतिको   रिपोर्ट प्राप्त  भएको  छैन ।

भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको बताइएको छ । यसको धक्का पश्चिमी जापानका धेरै भागमा महसुस गरिएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved