कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

नेपालभ्युज

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

नेकपा एमाले संसदीय दलका नेता कँडेल माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका थिए ।

सत्ता साझेदारबीच मन्त्रालयमा भागबण्डा नमिलेपछि मुख्यमन्त्री कँडेल एक्लैले शपथ लिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved