केन्ट आर.ओ.को नयाँ वर्षे योजना सार्वजनिक, कुनै पनि मोडल खरिदमा इलेक्ट्रिक केटल पाइने

नेपालभ्युज

केन्ट आर.ओ.को नयाँ वर्षे योजना सार्वजनिक, कुनै पनि मोडल खरिदमा इलेक्ट्रिक केटल पाइने

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक ई.ओ.एल. प्रा.लि.ले ग्राहकलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको छ । केन्ट आर.ओ.ले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै “नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ” भन्ने नारासहित उक्त योजना ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले केन्टको कुनै पनि आर.ओ.मोडल को खरिदमा इलेक्ट्रिक केटल (CG Electric Kettle) पाउनेछन् । यो ग्राहक योजना चैत्र २३, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved