जसपाले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने

नेपालभ्युज

जसपाले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने भएको छ ।

ललितपुरको बालकुमारीमा बिहीबार बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरी (Dilli Bahadur Chaudhary) नेतृत्वको लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री चौधरीले प्रदेशसभामा शुक्रबार विश्वासको मत लिने कार्यतालिका छ ।

जसपाले मुख्यमन्त्री चौधरी नेतृत्वको सरकारको विपक्षमा विश्वासको मत हाल्न आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved