कर्णालीका मुख्यमन्त्री शर्माको निवासमा दलको बैठक सुरु

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शर्माको निवासमा दलको बैठक सुरु

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा माओवादी संसदीय दलको बैठक सुरु भएको छ ।

शीर्ष नेताहरूबीचको बैठक सकिएलगत्तै मुख्यमन्त्री निवासमा दलको बैठक सुरु भएको हो ।

बैठकमा विश्वासको मत र केन्द्रीय नेतृत्वले सत्ताको नेतृत्व एमालेलाई दिन गरेको परिपत्रमा केन्द्रित हुने माओवादी स्रोतले जनाएको छ ।

दलको बैठक अघि विवाद समाधान गर्न दुवै पक्षका नेताबीच छलफल भएको थियो। छलफलमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved