आयरल्याण्ड ‘ए’ विरुद्ध अर्धशतक बनाउन एक रनले चुके आरिफ शेख

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध अर्धशतक बनाउन एक रनले चुके आरिफ शेख

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध आरिफ शेख अर्धशतक बनाउनबाट एक रनले चुकेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आरिफ शेख ४९ रनमा आउट भए । २६ बल खेलेका उनले ५ छक्का र एक चौका प्रहार गरे । उनी म्याथ्यु हम्फ्रेसको बलमा क्याच आउट भए ।

चौथो विकेटका लागि लोकेश बमसँग १२१ रनको उल्लेख्य साझेदारी गर्दै आरिफले नेपाललाई जितको आधार तयार पारेका थिए । लोकेश १०६ रनमा आउट भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved