नेपाल ‘ए’ र आयरल्याण्ड वल्भ्सबीचको पहिलो खेल रद्द

नेपालभ्युज

नेपाल ‘ए’ र आयरल्याण्ड वल्भ्सबीचको पहिलो खेल रद्द

काठमाडौं। नेपाल ‘ए’ र आयरल्याण्ड वल्भ्स ‘ए’बीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

बिहीबार बिहानैदेखि पानी परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

बुधबार रातिदेखि भइरहेको वर्षाका कारण मैदान पुरै ओसिलो बनेको छ भने ठाउँठाउँमा पानी जमेको छ ।

सिरिजको संशोधित तालिकाबारे क्यानले पछि जानकारी गराउने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved