दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

नेपालभ्युज

दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं । चितवन–नारायणगढ मुग्लिन सडकखण्डको जलबिरेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रोकिराखेको ट्रकसँग पोखरा जादै गरेको बस ठोक्किँदा भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दास रौतहटको गौरबाट पोखरा जाँदै थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved