सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

नेपालभ्युज

सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो ।

गीतको म्युजिक कम्पोजर शान्तिराम राई छन् लेखक किराती र गायक कनकाइस्ट राई हुन् ।

कार्यक्रममा बोल्दै सांसद किरातीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए । उनले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताए ।

उनले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved