बसको ठक्करबाट चितवनमा एक बालकको मृत्यु

नेपालभ्युज

बसको ठक्करबाट चितवनमा एक बालकको मृत्यु

काठमाडौं । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको छ । माडीतर्फ जाँदै गरेको बसले ठक्कर दिदा ९ वर्षीय आरुष पौडेलको मृत्यु भएको हो ।

जेब्रा क्रसिङमा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । फरार रहेका बस चालक विकास सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved