नयाँ गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

नेपालभ्युज

नयाँ गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनमा सामेल हुनेबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ ।

बैठक सोमबार दिउँसो ३ बजे बस्ने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

नयाँ गठबन्धनमा माओवादी केन्द्रसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् ।

माओवादीले समाजवादीलाई पनि गठबन्धनमा सामेल गर्ने प्रयास गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved