बालुवाटारबाट बाहिरिए ओली

नेपालभ्युज

बालुवाटारबाट बाहिरिए ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् ।

नयाँ सत्ता गठबन्धनका शीर्ष नेताहरुबीचको छलफलपछि उनी बाहिरिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रस्वपा)का अध्यक्ष रवि लामिछानेसहितका नेताहरूबीच बालुवाटारमा बैठक बसेको छ।

बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागि भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved