सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार ह्वात्तै बढेको सुनको मूल्य सोमबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved