आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध (तालिकासहित)

नेपालभ्युज

आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध (तालिकासहित)

काठमाडौं । आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नु पर्ने भएकाले फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् तालिका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved