यी हुन् मन्त्रिपरिषद्ले गरेका १७ निर्णय (सूचीसहित)

नेपालभ्युज

यी हुन् मन्त्रिपरिषद्ले गरेका १७ निर्णय (सूचीसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठककले गरेका विभिन्न १७ वटा निर्णयहरु सार्वजनिक गरिएको छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन  मन्त्रिपरिषद् बैठकका  निर्णयहरु सार्वजनिक गरेकी हुन्।

बैठकले  गृह मन्त्रालयको प्रस्तावमा रसियामा आगामी चैत ४ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुगमनमा जान स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै बैठकले  नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved