भजन शिरोमणि आचार्यलाई प्रधानमन्त्रीले दिए अन्तिम श्रद्धाञ्जली

नेपालभ्युज

भजन शिरोमणि आचार्यलाई प्रधानमन्त्रीले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्र्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।

आचार्यको पार्थिव शरीरलाई कलाकार तथा राजनीतिक दलका नेताहरुले पनि श्रद्धाञ्जली दिएका छन् ।

आजै अपरान्ह पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved