आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सदनमा प्रस्तुत

नेपालभ्युज

आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सदनमा प्रस्तुत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेट प्रस्तुत गर्नुभन्दा तीन महिना पहिलेनै छलफलका लागि प्रस्ताव पेस गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved