शीतल निवासमा राष्ट्रपतिसँग राष्ट्रिय सभा अध्यक्षको शिष्टाचार भेट

नेपालभ्युज

शीतल निवासमा राष्ट्रपतिसँग राष्ट्रिय सभा अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved