कृषि विकास बैंकमा आठौं तहसम्मको जागिर खुल्यो

नेपालभ्युज

कृषि विकास बैंकमा आठौं तहसम्मको जागिर खुल्यो

काठमाडौं । कृषि विकास बैंकमा जागिर खुलेको छ ।

बैंकले आज सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको हो ।

सूचना अनुसार २१ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । अनलाइनमार्फत आवेदन दिनुपर्ने छ  । हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved