नवजात शिशु मृत फेला

नेपालभ्युज

नवजात शिशु मृत फेला

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ ।

शुक्रबार  हेटौँडा- ११ नवलपुरमा  बेवारिसे अवस्थामा भर्खरै जन्मेको जस्तो देखिने शिशु (छोरी) मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

शिशुको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved