१६ वर्षिया किशोरीलाई गर्भवती बनाएको अभियोगमा किशोर पक्राउ

नेपालभ्युज

१६ वर्षिया किशोरीलाई गर्भवती बनाएको अभियोगमा किशोर पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

बलात्कार गरेको अभियोगमा दाङ्गको घोराही उपमहानगरपालिका–१२ का १६ वर्षिय किशोरलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार किशोरीलाई ललाई फकाई गरी विवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण गर्भ समेत रहेको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved