आहारारा गोल्डकपमा जावलाखेलले आज मनाङमर्स्याङ्दीको सामना गर्दै

नेपालभ्युज

आहारारा गोल्डकपमा जावलाखेलले आज मनाङमर्स्याङ्दीको सामना गर्दै

काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब खेल्दै छन् ।

खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ । जावलाखेल युथ क्लबले प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी  बाइ पाएर सीधै अन्तिम ८ मा पुगेको हो ।

जावलाखेल अहिलेसम्म उपाधिविहीन छ भने मनाङमर्स्याङ्दी आहारारा गोल्डकपको सर्वाधिक विजेता हो । मनाङ ६ पटकसम्मको विजेता र ५ पटक उपविजेता टोली हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved