दश रुपैयाँले बढ्यो चाँदीको मूल्य, सुनको स्थिर 

नेपालभ्युज

दश रुपैयाँले बढ्यो चाँदीको मूल्य, सुनको स्थिर 

काठमाडौं । नेपाली बजारमा आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । भने, सुनको मूल्य स्थिर नै रहेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने केही बढेको छ । बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved