एसियन कपमा साउदीद्वारा ओमान पराजित

नेपालभ्युज

एसियन कपमा साउदीद्वारा ओमान पराजित

काठमाडौं । एएफसी एसियन कपमा साउदी अरेबियाले ओमानलाई हराएको छ । गएराति भएको खेलमा साउदीले ओमानलाई २–१ गोल अन्तरले पराजित भएको हो । शुरुवाती अग्रता बनाए पनि ओमानले हार टार्न सकेन । ओमानका सलाहले खेलको सुरुवाती चरणमै एक गोल गरेका थिए । अग्रतालाई जोगाउन नसक्दा ओमान पराजित भयो । साउदीलाई जिताउन अब्दुलरहमान घरीब र अलि अल्बुलयाहीले एक÷एक गोल गरे । घरीबले खेलको ७८ औं र घलीले अन्तिम समयमा गोल गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved