यस्तो छ आज सुनचाँदीको मूल्य

नेपालभ्युज

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४ सय १५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved