सुनचाँदीको मूल्य स्थिर 

नेपालभ्युज

सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार स्थिर रहेको सुनचाँदीको मूल्य आज आइतबार पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved