युरोको मूल्य १४५ रुपैयाँ हुँदा डलरको १३३ रुपैयाँ 

नेपालभ्युज

युरोको मूल्य १४५ रुपैयाँ हुँदा डलरको १३३ रुपैयाँ 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेका छ भन बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४४रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कतारी रियालको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३३ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved