सुरु भयो नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल र भारतका निम्ति नेपाली राजदूत शंकर शर्मा सहभागी छन् । त्यस्तै भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका निम्ति भारतीय रातदूत नवीन श्रीवास्ताव सहभागी छन्।

नेपालभ्युज

सुरु भयो नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक

काठमाडौं। काठमाडौंको  नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ ।  काठमाडौंको होटेल याक एन्ड यतीमा बैठक सुरु भएको हो।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल र भारतका निम्ति नेपाली राजदूत शंकर शर्मा सहभागी छन् । त्यस्तै भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका निम्ति भारतीय रातदूत नवीन श्रीवास्ताव सहभागी छन्।

बैठकमा सहभागी हुन बिहीबार काठमाडौंमा आएका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved