यी हुन् उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीश (सूचीसहित)

नेपालभ्युज

यी हुन् उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीश (सूचीसहित)

काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । बुधबार बसेको न्याय परिषद बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।

३९ मध्ये २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरिएको हो ।

हेर्नुहोस् नवनियुक्त न्यायाधीशको सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved