नेपाल भ्युजका रणनीतिक निर्देशक सम्मानित 

नेपालभ्युज

नेपाल भ्युजका रणनीतिक निर्देशक सम्मानित 

काठमाडौं । डिजिटल हाउस मिडिया प्रा. लि. तथा नेपाल भ्युज डट कमका रणनीतिक निर्देशक अनिल थमन पर्यटन बोर्डद्वारा सम्मानित भएका छन् ।

नेपाल पर्यटन बोर्डमा २५ वर्षदेखि निरन्तर सेवा दिइरहेका थमनको कामको उच्च मुल्यांकन गर्दै बोर्डले सम्मानित गरेको हो ।

क्याप्टेन आउटडोर प्रा.लि. का फाउन्डरसमेत रहेका थमन नेपाल पर्यटन बोर्डको मार्केटिङ क्षेत्रमा पनि विगत २५ वर्षदेखि कार्यरत छन् । उनी एक सफल व्यवसायी हुन् । नेपालमा राष्ट्रिय पर्यटन मेला को सुरुवात पनि उनैले गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved